समाचार

प्रधानमन्त्री ओलीसँग लिङ्देन रअध्यक्ष थापाको भेटवार्ता


staffUser77 शुक्रबार, पुस २६, २०८१

 

काठमाडौँ, २६ पुसः प्रधानमन्त्री केपी ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच समसामयिक राजनीतिक परिस्थितिका बारेमा विचारविमर्श भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताउनुभयो ।

 

राष्ट्रिय एकता दिवसका अवसरमा पार्टीले भोलि अपराह्न आयोजना गर्ने स्वागत समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई अध्यक्ष थापाले आमन्त्रण पनि गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एघार विद्यार्थीलाई पत्रकारिता छात्रवृत्ति
एघार विद्यार्थीलाई पत्रकारिता छात्रवृत्ति

३ घण्टा अघि

बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी
बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी

३ घण्टा अघि

ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउन माग
ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउन माग

३ घण्टा अघि

विपिन जोशीको सकुशल मुक्ति प्रयासः कतार र इजिप्टलाई मध्यस्थताका निम्ति अनुरोध
विपिन जोशीको सकुशल मुक्ति प्रयासः कतार र इजिप्टलाई मध्यस्थताका निम्ति अनुरोध

३ घण्टा अघि

ताजा अपडेट

  • प्रतिपक्षी तीन दलका अध्यक्षहरूको भेट

    प्रतिपक्षी तीन दलका अध्यक्षहरूको भेट

  • एघार विद्यार्थीलाई पत्रकारिता छात्रवृत्ति

    एघार विद्यार्थीलाई पत्रकारिता छात्रवृत्ति

  • बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी

    बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी

  • ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउन माग

    ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउन माग

  • विपिन जोशीको सकुशल मुक्ति प्रयासः कतार र इजिप्टलाई मध्यस्थताका निम्ति अनुरोध

    विपिन जोशीको सकुशल मुक्ति प्रयासः कतार र इजिप्टलाई मध्यस्थताका निम्ति अनुरोध

  • एसियन हाइवेः पुल र कल्भर्ट निर्माण पहिलो प्राथमिकतामा

    एसियन हाइवेः पुल र कल्भर्ट निर्माण पहिलो प्राथमिकतामा

  • कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार

    कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार

  • आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउनूस्ः स्वास्थ्य मन्त्रालय

    आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउनूस्ः स्वास्थ्य मन्त्रालय