राजनीति

रवि रिहा भएपछि माओवादी पार्टी मा खुसीयाली छायो


erastriya बिहीबार, पुस २५, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ६५ लाख धरौटीमा छुट्दा नेकपा (माओवादी केन्द्र) खुसी भएको छ।

लामिछाने बिहीबार (आज) धरौटीमा छुटेपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य मनहरि तिमिल्सिनाले भनेका छन्, 'हामीले प्रष्ट भनेका थियौँ, रवि दोषी छन् वा निर्दोष ? त्यसको फैसला अदालतले गर्नेछ। तर, रविलाई जसरी दुख दिने नियत राखियो र दिइयो, त्यो बदनियतपूर्ण छ।'

उनले सम्बन्धित जिल्लाका अरु अदालतहरूले पनि यही प्रकृतिको आदेश गर्नेमा अपेक्षा रहेको बताएका छन्। 'आशा राखौँ, रूपन्देही, पर्सा, चितवन र काठमाडौंबाट पनि यही प्रकृतिको आदेश आउनेछ,' उनले भनेका छन्।

तिमिल्सिनाले लामिछानेले हिरासत बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा
एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा

पुस २२, २०८१

जनमत पार्टीद्वारा कार्यदल गठन
जनमत पार्टीद्वारा कार्यदल गठन

पुस २२, २०८१

एमाले केन्द्रीय कमिटी बैठक आज पनि
एमाले केन्द्रीय कमिटी बैठक आज पनि

पुस २२, २०८१

माओवादीका केन्द्रीय सबै नेताले सम्पत्ति विवरण पेस गर्नुपर्ने
माओवादीका केन्द्रीय सबै नेताले सम्पत्ति विवरण पेस गर्नुपर्ने

पुस २१, २०८१

ताजा अपडेट

  • रवि रिहा भएपछि माओवादी पार्टी मा खुसीयाली छायो

    रवि रिहा भएपछि माओवादी पार्टी मा खुसीयाली छायो

  • सिस्नेरीमा सार्वजनिक जग्गा  मिचेर संरचना निर्माण

    सिस्नेरीमा सार्वजनिक जग्गा मिचेर संरचना निर्माण

  • मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु

    मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु

  • सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहस सकियो

    सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहस सकियो

  • जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छः सञ्चारमन्त्री गुरुङ

    जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छः सञ्चारमन्त्री गुरुङ

  • सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने पाँच जना पक्राउ

    सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने पाँच जना पक्राउ

  • गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्

    गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्

  • निकुञ्जमा घाँसेमैदान व्यवस्थापन सुरु

    निकुञ्जमा घाँसेमैदान व्यवस्थापन सुरु