समाचार

मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु


erastriya बिहीबार, पुस २५, २०८१

 

महेन्द्रनगर (धनुषा), २५ पुसः मधेश प्रदेश सरकारले शहीद परिवारको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ ।

 

प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले यही पुस ९ गतेदेखि बिमा कार्यक्रम लागू भएको आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । उहाँले यो कार्यक्रमले प्रदेशका शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने बताउनुभयो ।

 

मन्त्री लेखीले गृहमन्त्रीको नेतृत्वमा स्थानीय सेवा र संरचनासम्बन्धी कानुनी संशोधनका लागि कार्यदल गठन गरिएको उल्लेख गर्नुभयो । उक्त कार्यदलले स्थानीय तहको संरचनामा सुधार र्गुपर्ने विषयमा मस्यौदा तयार पारी मन्त्रालयलाई प्रतिवेदन बुझाउने छ ।

 

यसैबीच प्रदेश सरकारको आजको मन्त्रिपरिषद् बैठकले प्रदेशका शिक्षा, स्वास्थ्य र यातायात मन्त्रालयका कार्यविधि पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सिस्नेरीमा सार्वजनिक जग्गा  मिचेर संरचना निर्माण
सिस्नेरीमा सार्वजनिक जग्गा मिचेर संरचना निर्माण

१६ घण्टा अघि

सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहस सकियो
सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहस सकियो

१७ घण्टा अघि

जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छः सञ्चारमन्त्री गुरुङ
जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छः सञ्चारमन्त्री गुरुङ

१७ घण्टा अघि

सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने पाँच जना पक्राउ
सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने पाँच जना पक्राउ

१७ घण्टा अघि

ताजा अपडेट

  • रवि रिहा भएपछि माओवादी पार्टी मा खुसीयाली छायो

    रवि रिहा भएपछि माओवादी पार्टी मा खुसीयाली छायो

  • सिस्नेरीमा सार्वजनिक जग्गा  मिचेर संरचना निर्माण

    सिस्नेरीमा सार्वजनिक जग्गा मिचेर संरचना निर्माण

  • मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु

    मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु

  • सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहस सकियो

    सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहस सकियो

  • जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छः सञ्चारमन्त्री गुरुङ

    जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छः सञ्चारमन्त्री गुरुङ

  • सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने पाँच जना पक्राउ

    सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने पाँच जना पक्राउ

  • गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्

    गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्

  • निकुञ्जमा घाँसेमैदान व्यवस्थापन सुरु

    निकुञ्जमा घाँसेमैदान व्यवस्थापन सुरु