समाचार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


erastriya बिहीबार, पुस २५, २०८१

 

काठमाडौँ, २५ पुसः अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तरराष्ट्रिय बजारसमा आज एक औँस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ ।

 

बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु १० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्का अनुसार एक तोला सुन आज रु एक लाख ५३ हजार ३०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ४० कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सिस्नेरीमा सार्वजनिक जग्गा  मिचेर संरचना निर्माण
सिस्नेरीमा सार्वजनिक जग्गा मिचेर संरचना निर्माण

९ घण्टा अघि

मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु

९ घण्टा अघि

सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहस सकियो
सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहस सकियो

१० घण्टा अघि

जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छः सञ्चारमन्त्री गुरुङ
जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छः सञ्चारमन्त्री गुरुङ

१० घण्टा अघि

ताजा अपडेट

  • रवि रिहा भएपछि माओवादी पार्टी मा खुसीयाली छायो

    रवि रिहा भएपछि माओवादी पार्टी मा खुसीयाली छायो

  • सिस्नेरीमा सार्वजनिक जग्गा  मिचेर संरचना निर्माण

    सिस्नेरीमा सार्वजनिक जग्गा मिचेर संरचना निर्माण

  • मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु

    मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु

  • सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहस सकियो

    सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहस सकियो

  • जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छः सञ्चारमन्त्री गुरुङ

    जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छः सञ्चारमन्त्री गुरुङ

  • सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने पाँच जना पक्राउ

    सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने पाँच जना पक्राउ

  • गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्

    गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्

  • निकुञ्जमा घाँसेमैदान व्यवस्थापन सुरु

    निकुञ्जमा घाँसेमैदान व्यवस्थापन सुरु