कानुन

एउटै कसुरमा मेडिकल माफिया छोड्ने अरु लाई थुन्ने नेपाल काे कानुन


erastriya आइतबार, साउन २८, २०८०

 

नक्कली शैक्षिक प्रमाणपत्र कसूरमा पक्राउ परेका सात जना चिकित्सकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला अदालतमा उपस्थित गराएको थियो। उनीहरूलाई अनुसन्धानका लागि हिरासतमा राख्न सीआईबीले अनुमति मागेको थियो।

तर, काठमाडौं जिल्ला अदालतका न्यायाधीश दण्डपाणि शर्माको इजलासले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई हिरासतमा राख्ने अनुमति दिन अस्वीकार गरेको हो। उनलाई तारेखमा राखेर अनुसन्धान गर्न अनुमति मिलेको जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले बताए।

२०७९ साउनमै शर्माको प्रमाणपत्र जाँच गर्दा नक्कली भएको रिपोर्ट आए पनि सीआईबीले हालसम्म अनुसन्धान नगरी राखेको र शर्मा अहिलेसम्म नभागेकाले थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको नेउपानेले बताए।

त्यस्तै, यही कसूरमा पक्राउ परेका पाँच जनालाई भने पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको छ। यो प्रकरणमा अहिलेसम्म आठ जना पक्राउ परेका छन्।

सीआईबीले शर्मालाई साउन २५ गते काठमाडौंको गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको थियो।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर
फैसलामा गम्भीर त्रुटि भएको सर्वोच्चको ठहर

असार २६, २०८२

भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा
भिडियो ईडिट गरी माओवादी नेतृ काे चरित्र हत्या गर्ने ज्ञानेन्द्र शाहीका पिए प्रहरी खोरमा

असार २३, २०८२

सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त
सर्वोच्च अदालतमा तीन न्यायाधीशको नियुक्त

असार २३, २०८२

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै
संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको फैसला आज आउदै

असार १८, २०८२

ताजा अपडेट

  • हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्रचण्डको प्रतिबद्धता

    हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न पहल गर्ने प्…

  • साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

    साहित्यकार र कलाकारहरु माओवादी केन्द्रमा प्रवेश, प्रचण्…

  • विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

    विद्या भण्डारी र शेखर कोइरालाबीच भेटवार्ता

  • विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन- ओली

    विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने…

  • रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगमा निवेदन

    रास्वपाको नाम र चुनाव चिन्ह संशोधनको माग गर्दै आयोगम…

  • केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतमा पर्यो

    केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रिय सभामा अल्पमतम…

  • ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो ११ आरोप

    ओली सरकारबाट समर्थन फिर्ता लिदै जसपा नेपालले लगायो …

  • आज  देश विदेशका  दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका दिनभरका प्रमुख २० समाचार बुलेटिन