समाचार

भूकम्पले क्षति पु¥याएका विद्यालय प्रदेश सरकारले पुननिर्माण गर्ने


erastriya बिहीबार, पुस २५, २०८१

 

काँकेविहार (सुर्खेत), २५ पुस : कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य सस्था पुननिर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोट र रुकुम पश्चिमका ती सरकारी संरचना पुननिर्माण गर्न हो । मन्त्रालयका अनुसार रुकुम पश्चिमको २७ विद्यालय र पाँच स्वास्थ्य सस्था पुन निर्माण गर्न लागिएको हो ।

 

विद्यालय भवनका लागि रु १९ करोड ६० लाख र पाँच स्वास्थ्य संस्था पुन निर्माणका लागि रु दुई करोड ४० लाख स्वीकृत भएर आएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सिस्नेरीमा सार्वजनिक जग्गा  मिचेर संरचना निर्माण
सिस्नेरीमा सार्वजनिक जग्गा मिचेर संरचना निर्माण

९ घण्टा अघि

मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु

१० घण्टा अघि

सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहस सकियो
सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहस सकियो

१० घण्टा अघि

जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छः सञ्चारमन्त्री गुरुङ
जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छः सञ्चारमन्त्री गुरुङ

१० घण्टा अघि

ताजा अपडेट

  • रवि रिहा भएपछि माओवादी पार्टी मा खुसीयाली छायो

    रवि रिहा भएपछि माओवादी पार्टी मा खुसीयाली छायो

  • सिस्नेरीमा सार्वजनिक जग्गा  मिचेर संरचना निर्माण

    सिस्नेरीमा सार्वजनिक जग्गा मिचेर संरचना निर्माण

  • मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु

    मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु

  • सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहस सकियो

    सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहस सकियो

  • जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छः सञ्चारमन्त्री गुरुङ

    जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छः सञ्चारमन्त्री गुरुङ

  • सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने पाँच जना पक्राउ

    सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने पाँच जना पक्राउ

  • गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्

    गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्

  • निकुञ्जमा घाँसेमैदान व्यवस्थापन सुरु

    निकुञ्जमा घाँसेमैदान व्यवस्थापन सुरु