समाचार

भूकम्पबाट सङ्खुवासभामा एउटा घरमा क्षति


erastriya मंगलबार, पुस २३, २०८१

 

किमाथाङ्का (सङ्खुवासभा), २३ पुस : चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेटमा गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा एउटा घर भत्किएको छ ।

 

भूकम्पबाट स्थानीय तेन्छेवी शेर्पाको घरमा क्षति पुगेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिनुभयो । जस्तापाताले छाएको शेर्पाको दुई तले ढुङ्गाको घरमा चिरा परेको उहाँले बताउनुभयो । शेर्पाको घरमा सात जनाको परिवार बस्दै आएको थियो । उनीहरु भने सकुशल रहेका छन् ।

 

भूकम्पबाट जिल्लामा मानविय क्षति भने नभएको प्रजिअ खड्काले बताउनुभयो । क्षतिको विवरण सङ्कलन गर्न स्थानीय तहका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’: प्रचण्ड
‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’: प्रचण्ड

१ घण्टा अघि

पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

७ घण्टा अघि

पर्यटकीयस्थल घोडेपानीमा हिमपात
पर्यटकीयस्थल घोडेपानीमा हिमपात

१९ घण्टा अघि

नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने
नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने

२३ घण्टा अघि

ताजा अपडेट

  • ‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’: प्रचण्ड

    ‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’: प्रचण्ड

  • सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै

    सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै

  • इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी

    इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी

  • बुद्धजन्मस्थल मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन

    बुद्धजन्मस्थल मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन

  • ऐतिहासिक ‘निसान पदमार्ग ’ मा तीनदिने पदयात्रा

    ऐतिहासिक ‘निसान पदमार्ग ’ मा तीनदिने पदयात्रा

  • सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक

    सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक

  • पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

    पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

  • पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा

    पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा