समाचार

आगलागी हुँदा धनमाल जलेर नष्ट


erastriya मंगलबार, पुस २३, २०८१

 

काठमाडौँ, २३ पुसः बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल बस्ने ३१ वर्षीय उमेश गिरीको कुखुरा फार्ममा विद्युत् चुहावट भइ गए राति आगलागी हुँदा करिब रु छ लाख ३६ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

 

यसैगरी काठमाडौँ, दक्षिणकाली नगरपालिका–९ लामागाउँ बस्ने सुशीला तामाङको सुशीला किराना पसलमा पनि विद्युत् चुहावट भई गए राति आगलागी हुँदा करिब रु चार लाख ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

 

स्थानीय बासिन्दाको सहयोगमा आगलागी निभाइएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’: प्रचण्ड
‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’: प्रचण्ड

१ घण्टा अघि

पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

७ घण्टा अघि

पर्यटकीयस्थल घोडेपानीमा हिमपात
पर्यटकीयस्थल घोडेपानीमा हिमपात

१९ घण्टा अघि

नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने
नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने

२३ घण्टा अघि

ताजा अपडेट

  • ‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’: प्रचण्ड

    ‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’: प्रचण्ड

  • सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै

    सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै

  • इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी

    इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी

  • बुद्धजन्मस्थल मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन

    बुद्धजन्मस्थल मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन

  • ऐतिहासिक ‘निसान पदमार्ग ’ मा तीनदिने पदयात्रा

    ऐतिहासिक ‘निसान पदमार्ग ’ मा तीनदिने पदयात्रा

  • सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक

    सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक

  • पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

    पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात

  • पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा

    पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा