कानुन

मेडिकल कलेज माफिय तथा सांसद डा.सुनील शर्मा पक्राउ


erastriya बिहीबार, साउन २५, २०८०

काठमाडौँ । बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीद्वारा पक्राउ परेका कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य सुनील शर्मामाथि फर्जी कागजात बनाएको अभियोग लागेको छ। 

उहाँले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको देखियो’, कडायतले संक्षिप्त प्रतिक्रिया दिँदै भने । सोही प्रकरणमा अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको उनले बताए ।   शर्मालाई पक्राउ पछि अहिले सीआईबीमा ल्याइँदैछ । ब्युरोले मेडिकल क्षेत्रसँग सम्बन्धित कीर्ते कागजात बनाएकोबारे उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

सीआईबीको टोलीले उनलाई राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरेको हो ।  शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । 

शर्मा काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

मंसिर १८, २०८१

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न अदालतको आदेश
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न अदालतको आदेश

मंसिर १३, २०८१

रास्वपा सभापति रबि लामिछाने अझै १५ दिन हिरासतमा राख्ने
रास्वपा सभापति रबि लामिछाने अझै १५ दिन हिरासतमा राख्ने

मंसिर ०९, २०८१

अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन

मंसिर ०८, २०८१

ताजा अपडेट

  • खुसीको खबर इजरायलले भन्यो- विपिन जोशी जीवित छन्

    खुसीको खबर इजरायलले भन्यो- विपिन जोशी जीवित छन्

  • अन्नपुर्ण चक्रिय वैकल्पिक पदमार्गमा पर्यटक बढ्दै

    अन्नपुर्ण चक्रिय वैकल्पिक पदमार्गमा पर्यटक बढ्दै

  • फ्रान्सका प्रधानमन्त्री बार्निएरद्वारा राष्ट्रपति म्याक्रोँसमक्ष राजिनामा

    फ्रान्सका प्रधानमन्त्री बार्निएरद्वारा राष्ट्रपति म्याक्रोँसमक्ष राजिनामा

  • महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैनः गृहमन्त्री लेखक

    महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैनः गृहमन्त्री लेखक

  • भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

    भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न

  • विश्व माटो दिवस मनाइँदै

    विश्व माटो दिवस मनाइँदै

  • एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज

    एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्दै काठमाडौँ गुर्खाज

  • उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष

    उपनिर्वाचनको परिणामबाट एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार भएको माओवादीको निष्कर्ष