राजनीति

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा


erastriya सोमबार, पुस २२, २०८१

काठमाडौँ, २२ पुसः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा (एमाले) मा फर्कनुुभएको छ ।

एमालेको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकका क्रममा उहाँलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले पार्टी प्रवेश गराउनुुभएको हो । उहाँ एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका ‘सहइञ्चार्ज’ हुनुुहुन्थ्यो । मकवानपुर निवासी उहाँ संविधानसभा सदस्य हुनुहुन्थ्यो 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

जनमत पार्टीद्वारा कार्यदल गठन
जनमत पार्टीद्वारा कार्यदल गठन

१ दिन अघि

एमाले केन्द्रीय कमिटी बैठक आज पनि
एमाले केन्द्रीय कमिटी बैठक आज पनि

१ दिन अघि

माओवादीका केन्द्रीय सबै नेताले सम्पत्ति विवरण पेस गर्नुपर्ने
माओवादीका केन्द्रीय सबै नेताले सम्पत्ति विवरण पेस गर्नुपर्ने

पुस २१, २०८१

रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन
रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन

पुस २१, २०८१

ताजा अपडेट

  • पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा

    पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा

  • चीनको तिब्बतमा गएको भूकम्प बाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

    चीनको तिब्बतमा गएको भूकम्प बाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

  • पर्यटकीयस्थल घोडेपानीमा हिमपात

    पर्यटकीयस्थल घोडेपानीमा हिमपात

  • नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने

    नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने

  • चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो

    चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो

  • ब्राजिलले इन्डोनेसियालाई ब्रिक्सको नयाँ सदस्यको रूपमा घोषणा गर्यो

    ब्राजिलले इन्डोनेसियालाई ब्रिक्सको नयाँ सदस्यको रूपमा घोषणा गर्यो

  • तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

  • बागमती कार्ययाजना प्रकृतिमैत्री रुपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

    बागमती कार्ययाजना प्रकृतिमैत्री रुपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह