समाचार

सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुने


erastriya सोमबार, पुस २२, २०८१

 

राँझा (बाँके), २२ पुसः नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको सहलियत पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने भएको छ ।

 

कम्पनीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सञ्चालनमा ल्याएको सहुलियत पसल माघी पर्वलाई मध्यनजर गर्दै समय थप गरिएको शाखा कार्यालय नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताउनुभयो ।

 

उहाँका अनुसार सहुलियत बिक्री केन्द्रबाट हालसम्म एक सय ७३ क्विन्टल चामल बिक्री भएको छ । उक्त परिमाणमा चामल बिक्री गर्दा उपभोक्तालाई रु ८६ हजार छुट पाएका छन् ।

 

“कम्पनीले चाडपर्वलाई लक्षित गरी गत असोज ६ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको हो, अन्य बिक्री केन्द्रबाट चामलसहित दाल, नुन, तेल, चिनी, चियापत्ती, घिउ, जिरा, चिउरा, पिठोलगायतका २८ किसिमका खाद्य वस्तु बिक्री भएपनि नेपालगञ्जबाट चामल मात्र बिक्री भएको जनाइएको छ ।

 

नेपालगञ्ज बिक्री केन्द्रबाट चाडपर्व अवधिभर दुई सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

पर्यटकीयस्थल घोडेपानीमा हिमपात
पर्यटकीयस्थल घोडेपानीमा हिमपात

५ घण्टा अघि

नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने
नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने

९ घण्टा अघि

तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

९ घण्टा अघि

बागमती कार्ययाजना प्रकृतिमैत्री रुपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह
बागमती कार्ययाजना प्रकृतिमैत्री रुपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

९ घण्टा अघि

ताजा अपडेट

  • पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा

    पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा

  • चीनको तिब्बतमा गएको भूकम्प बाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

    चीनको तिब्बतमा गएको भूकम्प बाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

  • पर्यटकीयस्थल घोडेपानीमा हिमपात

    पर्यटकीयस्थल घोडेपानीमा हिमपात

  • नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने

    नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने

  • चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो

    चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो

  • ब्राजिलले इन्डोनेसियालाई ब्रिक्सको नयाँ सदस्यको रूपमा घोषणा गर्यो

    ब्राजिलले इन्डोनेसियालाई ब्रिक्सको नयाँ सदस्यको रूपमा घोषणा गर्यो

  • तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

  • बागमती कार्ययाजना प्रकृतिमैत्री रुपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

    बागमती कार्ययाजना प्रकृतिमैत्री रुपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह