राजनीति

एमाले केन्द्रीय कमिटी बैठक आज पनि


erastriya सोमबार, पुस २२, २०८१

 

काठमाडौँ, २२ पुसः नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नु हुने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

 

“हिजो आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नुहुने छ,” उहाँले भन्नुभयो, “त्यसपछि केन्द्रीय सदस्यको रायसहितको निष्कर्ष प्रस्तुत गरिने छ ।”

 

आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्नुभएको थियो । प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा
एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा

१ दिन अघि

जनमत पार्टीद्वारा कार्यदल गठन
जनमत पार्टीद्वारा कार्यदल गठन

१ दिन अघि

माओवादीका केन्द्रीय सबै नेताले सम्पत्ति विवरण पेस गर्नुपर्ने
माओवादीका केन्द्रीय सबै नेताले सम्पत्ति विवरण पेस गर्नुपर्ने

पुस २१, २०८१

रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन
रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन

पुस २१, २०८१

ताजा अपडेट

  • पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा

    पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा

  • चीनको तिब्बतमा गएको भूकम्प बाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

    चीनको तिब्बतमा गएको भूकम्प बाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

  • पर्यटकीयस्थल घोडेपानीमा हिमपात

    पर्यटकीयस्थल घोडेपानीमा हिमपात

  • नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने

    नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने

  • चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो

    चीन भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९५ पुग्यो

  • ब्राजिलले इन्डोनेसियालाई ब्रिक्सको नयाँ सदस्यको रूपमा घोषणा गर्यो

    ब्राजिलले इन्डोनेसियालाई ब्रिक्सको नयाँ सदस्यको रूपमा घोषणा गर्यो

  • तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

  • बागमती कार्ययाजना प्रकृतिमैत्री रुपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

    बागमती कार्ययाजना प्रकृतिमैत्री रुपमा अघि बढ्छ : उपप्रधानमन्त्री सिंह