समाचार

स्कुटर दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती गम्भीर घाइते


erastriya शुक्रबार, पुस १९, २०८१

भक्तपुर, १९ पुस : मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा एक स्कुटर दुर्घटना हुँदा आज श्रीमान्को मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते हुनुभएको छ । सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१० नं को स्कुटर आफँै अनियन्त्रित भई दुर्घटना हुँदा सानोठिमी धुञ्चेपाखा बस्ने ३१ वर्षीय स्कुटर चालक निश्चल प्रकाशराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते हुनुभएकी स्कुटरमा पछाडि सवार मृतक भण्डारीको श्रीमती २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पताल काठमाडौँमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडाँै लगिएको र सवारीसाधन प्रहरी प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

जनकपुरधाममा रङ्गशाला बनाउन डिपिआर तयार गरिँदै
जनकपुरधाममा रङ्गशाला बनाउन डिपिआर तयार गरिँदै

८ घण्टा अघि

एमालेको केन्द्रीय कमिटी बैठक देशभक्त र प्रगतिशील एकजुट भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएका छन् : प्रधानमन्त्री
एमालेको केन्द्रीय कमिटी बैठक देशभक्त र प्रगतिशील एकजुट भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएका छन् : प्रधानमन्त्री

११ घण्टा अघि

सार्वजनिक जग्गाको अतिक्रमण हटाइने
सार्वजनिक जग्गाको अतिक्रमण हटाइने

१३ घण्टा अघि

प्रतिकूल मौसमले  उडान प्रभावित
प्रतिकूल मौसमले उडान प्रभावित

१३ घण्टा अघि

ताजा अपडेट

  • भारी हिमपातले बेलायत र जर्मनीभर व्यापक अवरोध

    भारी हिमपातले बेलायत र जर्मनीभर व्यापक अवरोध

  • हेलिकोप्टरबाट सुत्केरीको उद्धार

    हेलिकोप्टरबाट सुत्केरीको उद्धार

  • माओवादीका केन्द्रीय सबै नेताले सम्पत्ति विवरण पेस गर्नुपर्ने

    माओवादीका केन्द्रीय सबै नेताले सम्पत्ति विवरण पेस गर्नुपर्ने

  • जनकपुरधाममा रङ्गशाला बनाउन डिपिआर तयार गरिँदै

    जनकपुरधाममा रङ्गशाला बनाउन डिपिआर तयार गरिँदै

  • नवनिर्वाचित सभामुख जोनसनलाई ट्रम्पको बधाइ

    नवनिर्वाचित सभामुख जोनसनलाई ट्रम्पको बधाइ

  • एमालेको केन्द्रीय कमिटी बैठक देशभक्त र प्रगतिशील एकजुट भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएका छन् : प्रधानमन्त्री

    एमालेको केन्द्रीय कमिटी बैठक देशभक्त र प्रगतिशील एकजुट भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएका छन् : प्रधानमन्त्री

  • रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन

    रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन

  • गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी

    गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी