कानुन

गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी


erastriya सोमबार, साउन २२, २०८०

काठमाडौँ । ललिता निवास क्याम्प भित्रको जग्गा हिनामिना प्रकरणमा  नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँ जिल्ला अदालतले आइतबार गच्छदार सहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी भएको छ ।

 स्रोतका अनुसार पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध पुर्जी जारी भएको छ । 

 ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ

१६ घण्टा अघि

एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

मंसिर १८, २०८१

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न अदालतको आदेश
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न अदालतको आदेश

मंसिर १३, २०८१

रास्वपा सभापति रबि लामिछाने अझै १५ दिन हिरासतमा राख्ने
रास्वपा सभापति रबि लामिछाने अझै १५ दिन हिरासतमा राख्ने

मंसिर ०९, २०८१

ताजा अपडेट

  • एनपिएलमा आज लुम्बिनी बिरुद्द सुदूरपश्चिम र कर्णाली याक्स बिरुद्द विराटनगर किङ्ग्स बिच खेल हुने

    एनपिएलमा आज लुम्बिनी बिरुद्द सुदूरपश्चिम र कर्णाली याक्स बिरुद्द विराटनगर किङ्ग्स बिच खेल हुने

  • सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ

    सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न गुरुङ पक्राउ

  • सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको अन्तिम तयारी

    सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको अन्तिम तयारी

  • कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण

    कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण

  • सुनको  मूल्य घट्यो

    सुनको मूल्य घट्यो

  • दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण

    दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण

  • बागमती प्रदेशले ‘योजना बैंक’ स्थापना गर्ने

    बागमती प्रदेशले ‘योजना बैंक’ स्थापना गर्ने

  • प्रदेशस्तरीय तीन सडक समस्याग्रस्त सूचीमा

    प्रदेशस्तरीय तीन सडक समस्याग्रस्त सूचीमा