समाचार

ड्युटीमा रहेका सशस्त्र प्रहरी इन्स्पेक्टर माथि बस बजारिँदा निजको मृत्यु


erastriya बुधबार, पुस १७, २०८१

बरहथवा (सर्लाही), १७ पुसः तीव्रगतिमा रहेको यात्रुवाहक बस बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोष्ट (बिओपी)मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बजारिँदा निजको मृत्यु भएको छ । 

गए राति बागमती प्रदेश०१–००६ख २००४ नम्बरको यात्रीबसले तुलाधरलाई थिचेको थियो । बसले थिचेर गम्भीर घाइते भएका निजको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिनुभयो । प्रहरीले घटनास्थलबाट बसचालकसहित तीन जनालाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

स्कुटर दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती गम्भीर घाइते
स्कुटर दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती गम्भीर घाइते

२० घण्टा अघि

तराई-मधेशमा चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह
तराई-मधेशमा चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह

२३ घण्टा अघि

सामूहिक खेती गरी आत्मनिर्भर बन्दै सिसवोनीका दलित महिला
सामूहिक खेती गरी आत्मनिर्भर बन्दै सिसवोनीका दलित महिला

१ दिन अघि

पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो
पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो

१ दिन अघि

ताजा अपडेट

  • सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा

    सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा

  • दार्चुलाका तीन अस्पताल भवन सुस्तगतिमा निर्माण हुँदै

    दार्चुलाका तीन अस्पताल भवन सुस्तगतिमा निर्माण हुँदै

  • तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम

    तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल जीर्ण हुँदा जोखिम

  • रबि बिनाको रास्वपाको केन्द्रीय समिति बैठक सुरू

    रबि बिनाको रास्वपाको केन्द्रीय समिति बैठक सुरू

  • ऊर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड

    ऊर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड

  • सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया

    सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया

  • घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने

    घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने

  • स्कुटर दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती गम्भीर घाइते

    स्कुटर दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती गम्भीर घाइते