समाचार

५ हजार ८ सय १५ रोपनीको गाँजा नेपाल प्रहरी द्वारा फँडानी


erastriya मंगलबार, पुस १६, २०८१

काठमाडौँ, १६ पुसः प्रहरीले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा मुलुकका विभिन्न क्षेत्रमा लगाइएको पाँच हजार आठ सय १५ रोपनी क्षेत्रफलको गाँजाखेती फँडानी गरेको छ । 

 नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा दुई हजार नौ सय ३७ रोपनी क्षेत्रफलमा गाँजाखेती नष्ट गरिएको छ । कोशी प्रदेशमा एक हजार आठ सय १४ रोपनीमा, काठमाडौँ उपत्यकामा एक सय २०, गण्डकी प्रदेशमा तीन सय ४५, लुम्बिनी प्रदेशमा एक सय ६९ रोपनी क्षेत्रफलमा गाँजाखेती नष्ट गरिएको छ ।

 त्यसैगरी, मधेश प्रदेशमा दुई सय ५३, कर्णाली प्रदेशमा पाँच रोपनी र सुदूरपश्चिम प्रदेशमा एक सय ७२ रोपनीमा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

स्कुटर दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती गम्भीर घाइते
स्कुटर दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती गम्भीर घाइते

९ घण्टा अघि

तराई-मधेशमा चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह
तराई-मधेशमा चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह

१३ घण्टा अघि

सामूहिक खेती गरी आत्मनिर्भर बन्दै सिसवोनीका दलित महिला
सामूहिक खेती गरी आत्मनिर्भर बन्दै सिसवोनीका दलित महिला

१४ घण्टा अघि

पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो
पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो

१४ घण्टा अघि

ताजा अपडेट

  • ऊर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड

    ऊर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड

  • सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया

    सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया

  • घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने

    घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने

  • स्कुटर दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती गम्भीर घाइते

    स्कुटर दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती गम्भीर घाइते

  • स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

    स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

  • तराई-मधेशमा चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह

    तराई-मधेशमा चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह

  • सन् २०२५ मा विश्वका लागि ध्यान केन्द्रित गर्न चीन कटिबद्ध

    सन् २०२५ मा विश्वका लागि ध्यान केन्द्रित गर्न चीन कटिबद्ध

  • सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री दाहालको निर्देशन

    सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री दाहालको निर्देशन