समाचार

बेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति हुँदै


erastriya आइतबार, पुस १४, २०८१

 

म्याग्दी, १४ पुसः बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न धमाधम स्तरोन्नति भइरहेको छ ।

 

गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नति जारी छ । हाल सडक चौडा बनाउने, पानीको निकासका निम्ति नाली र भूक्षयबाट सडकलाई जोगाउन पर्खाल बनाउका साथै कालोपत्र गर्न ‘सवबेस’, ‘बेस’ राखेर सम्म्याइँदै छ ।

 

बाइस करोड ५७ लाखको लागतमा निर्माण सम्पन्न हुने यो सडक खण्डमा चालु आर्थिक वर्षभित्र नै कालोपत्र पनि गरिने निर्माण कम्पनीले जनाएको छ । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने २४ किलोमिटर लामो यो सडक २०६३ मा खुलेको हो । बेनीबाट सिमसम्म १२ दशमलव पाँच किलोमिटर कालोपत्र भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

५ हजार ८ सय १५ रोपनीको गाँजा नेपाल प्रहरी द्वारा फँडानी
५ हजार ८ सय १५ रोपनीको गाँजा नेपाल प्रहरी द्वारा फँडानी

१४ घण्टा अघि

प्रमुख निर्वाचन आयुक्तका नजरमा जिमी कार्टर
प्रमुख निर्वाचन आयुक्तका नजरमा जिमी कार्टर

१ दिन अघि

वीरगञ्ज महानगरद्वारा बिपी उद्यानका तरकारी र फलफूल बजार खाली गराउन ‘अल्टिमेटम’
वीरगञ्ज महानगरद्वारा बिपी उद्यानका तरकारी र फलफूल बजार खाली गराउन ‘अल्टिमेटम’

१ दिन अघि

नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य सम्झौता

१ दिन अघि

ताजा अपडेट

  • जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा बिक्री बितरण निषेध

    जनकपुरधामको परिक्रमा क्षेत्रमा मासु र मदिरा बिक्री बितरण निषेध

  • चौरासी वर्ष उमेरका हजुर बा झुत्रे पहिरन र साइकलमा गाउँबस्ती डुल्दै व्यापार

    चौरासी वर्ष उमेरका हजुर बा झुत्रे पहिरन र साइकलमा गाउँबस्ती डुल्दै व्यापार

  • ५ हजार ८ सय १५ रोपनीको गाँजा नेपाल प्रहरी द्वारा फँडानी

    ५ हजार ८ सय १५ रोपनीको गाँजा नेपाल प्रहरी द्वारा फँडानी

  • कोशी प्रदेशमा दुई लाख ६५ हजार किशोरीलाई एचपिभी खोप दिइँदै

    कोशी प्रदेशमा दुई लाख ६५ हजार किशोरीलाई एचपिभी खोप दिइँदै

  • पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्ग छेउमा मकै पोलेरै जिविका चलाउँदै

    पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्ग छेउमा मकै पोलेरै जिविका चलाउँदै

  • गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा

    गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा

  • महाअभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी जारी

    महाअभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी जारी

  • महाभारतकालीन कृष्णथुम्की क्षेत्रको पुनर्निर्माण

    महाभारतकालीन कृष्णथुम्की क्षेत्रको पुनर्निर्माण