बिज्ञान तथा प्रबिधि

टर्कीएको ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो


erastriya शनिबार, पुस १३, २०८१

टर्कीएको पहिलो घरेलु ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुगेको छ । यो देशको अन्तरिक्ष कार्यक्रममा महत्त्वपूर्ण कोसेढुङ्गा भएको यातायात तथा पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले शनिबार बताउनुभएको छ । 

‘टर्कस्याट ६ए’ ४२ डिग्री पूर्वी कक्षामा पुगेको मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गर्नुभयो ।

“हाम्रो राष्ट्रिय गौरवले टर्कीएलाई अन्तरिक्ष गतिविधिहरूमा अन्तर्राष्ट्रिय खेलाडीको रूपमा उचाल्ने र हाम्रो सञ्चार पूर्वाधारलाई बलियो बनाउनेछ,”उहाँले बताउनुभयो । 

स्थानीय समय अनुसार बिहान ५ बजे अन्तिम प्रज्वलनपछि उपग्रह ३५ हजार ७८६ किलोमिटरमा आफ्नो अन्तिम ‘जियोसिंक्रोनस अर्बिट’ मा पुग्यो ।

कक्षामा थप परीक्षण गरिसकेपछि टर्कस्याट ६ए सन् २०२५ को पहिलो त्रैमासिक सम्म सञ्चालन हुने अपेक्षा गरिएको छ ।टर्कस्याट ६ए जुलाई ९ मा फ्लोरिडामा स्पेस एक्स केप क्यानाभेरलबाट प्रक्षेपण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

क्रिश्चियन समुदायले भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
क्रिश्चियन समुदायले भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’

पुस १०, २०८१

ग्ल्याम नेपाल इन्टरनेसनल चौथो ‘सिजन’को ‘फेसन शो’ सम्पन्न
ग्ल्याम नेपाल इन्टरनेसनल चौथो ‘सिजन’को ‘फेसन शो’ सम्पन्न

मंसिर ३०, २०८१

लाङटाङ र गोसाइँकुण्डमा २२ हजार पर्यटक
लाङटाङ र गोसाइँकुण्डमा २२ हजार पर्यटक

मंसिर १५, २०८१

विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन

मंसिर १२, २०८१

ताजा अपडेट

  • सहकारीसम्बन्धी अध्यादेश जारी

    सहकारीसम्बन्धी अध्यादेश जारी

  • बेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति हुँदै

    बेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति हुँदै

  • आर्थिक विकास लगानी बढाउने नेपाली डायस्पोराको प्रतिबद्धता

    आर्थिक विकास लगानी बढाउने नेपाली डायस्पोराको प्रतिबद्धता

  • चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी

    चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी

  • सैन्य कूटनीतिः नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि

    सैन्य कूटनीतिः नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि

  • नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि हुने

    नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि हुने

  • टर्कीएको ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो

    टर्कीएको ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो

  • परराष्ट्रमन्त्री राणाद्वारा कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकार शिलान्यास

    परराष्ट्रमन्त्री राणाद्वारा कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकार शिलान्यास