समाचार

१ करोड कुम्ल्याएर एमालेका युवा नेता युरोप फरार


erastriya मंगलबार, साउन १६, २०८०

मजदुरहरुको ज्याला कुम्ल्याएर नेकपा एमाले, कैलालीका एक युवा नेता विदेश भागेका छन् । एमालेको भ्रातृ संगठन युवा संघ, कैलालीका जिल्ला सदस्य विमल भनिने गणेश चन्दले करिब १५० जना मजदुरको २५ लाख रुपैयाँभन्दा बढी रकम लिएर विदेश भागेको खुलेको छ ।

विश्व बैंकको ऋण लगानीमा कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको ‘रानी जमरा कुरिया सिँचाइ आयोजना’ अन्तर्गत पथरैया नदीमा भइरहेको तटबन्ध निर्माणका काम गरेका मजदुरले पाउनुपर्ने दैनिक ज्याला बापतको करिब २५ लाख रुपैयाँ भुक्तानी नदिइ विदेश भागेको पीडितहरुको भनाइ छ ।

मजदुरहरुलाई चन्दले तिर्नु पर्ने रकम २५ लाख भएको अनुमान गरे पनि त्यो बाहेक ढुंगा, गिट्टीलगायत विभिन्न कारोबारमा चन्दको समूहले गएको ३ महिनामा करिब १ करोड रुपैयाँ तिर्न बाँकी रहेको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

१० घण्टा अघि

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन-ईराष्ट्रिय

असार २८, २०८२

आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन
आज दिनभरका देश विदेशका प्रमुख २० समाचार बुलेटिन

असार २५, २०८२

रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता
रसुवा बाढी: १२ नेपाली र ६ चिनियाँसहित १८ जना बेपत्ता

असार २४, २०८२

ताजा अपडेट

  • कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त

    कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्…

  • शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए आन्दोलनमा जान्छौं

    शिक्षक महासंघको चेतावनी- साउन २ गतेसम्म शिक्षा विधेय…

  • दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान’ बनाइयो- प्रचण्ड

    दुई ठूला दलको मिलोमतोमा संसद ‘विचौलियाको खेलमैदान…

  • गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खतरा छ- प्रचण्ड

    गणतन्त्रमाथि राजावादीबाट हैन सरकारकै कार्यशैलीबाट खत…

  • स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

    स्वार्थ समूहको चलखेलकै कारण विधेयकहरु रोकिए- प्रचण्ड

  • कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

    कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

  • रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

    रास्वपाको विज्ञ सल्लाहकारमा तीन पूर्व सचिव मनोनित

  • प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खेल खेल्दैछन्- ओली

    प्रतिक्रियावादीहरुले केपी ओली विनाको एमाले बनाउन खे…