खेलकुद

जनकपुर बोल्ट फाइनलमा प्रवेश


erastriya बिहीबार, पुस ०४, २०८१

जनकपुर बोल्टले कर्णाली याक्सलाई पराजित गर्दै जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा स्थान पक्का गरेको छ। अत्यन्त प्रतिस्पर्धात्मक खेलमा जनकपुरले उत्कृष्ट प्रदर्शन गर्दै कर्णालीलाई हराएको हो।

फाइनल प्रवेशको यस ऐतिहासिक सफलताले जनकपुर बोल्टका समर्थकहरूमा उत्साह थपेको छ। जनकपुर बोल्टको उत्कृष्ट प्रदर्शन र सामूहिक खेलले टोलीलाई उपाधि जित्ने दावेदारको रूपमा अगाडि ल्याएको छ।

अब, जनकपुर बोल्टले फाइनलमा  सुदुर्पस्चिम  रोयल्स सङ्ग प्रतिस्पर्धा गर्ने छ। फाइनल खेल अझ रोमाञ्चक हुने अपेक्षा गरिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

एनपिएलले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको छ  : मुख्यमन्त्री सिंह
एनपिएलले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको छ : मुख्यमन्त्री सिंह

पुस ०७, २०८१

सुदूरपश्चिम द्वारा जनकपुर बोल्ट्स सामु  १ सय ८५ रनको लक्ष्य
सुदूरपश्चिम द्वारा जनकपुर बोल्ट्स सामु १ सय ८५ रनको लक्ष्य

पुस ०६, २०८१

यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै

पुस ०४, २०८१

सुधुरपश्चिम रोयल्स एनपीएलको फाइनलमा प्रवेश
सुधुरपश्चिम रोयल्स एनपीएलको फाइनलमा प्रवेश

पुस ०३, २०८१

ताजा अपडेट

  • भोली साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना

    भोली साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना

  • घुससहित पक्राउ परेका प्रनानि बुढाथोकी विरुद्ध मुद्दा दायर

    घुससहित पक्राउ परेका प्रनानि बुढाथोकी विरुद्ध मुद्दा दायर

  • विपद् जोखिम न्यूनीकरणका प्रयास समुदाय स्तर सम्म पुर्‍याउनु पर्छ: गृहमन्त्री

    विपद् जोखिम न्यूनीकरणका प्रयास समुदाय स्तर सम्म पुर्‍याउनु पर्छ: गृहमन्त्री

  • जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

    जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

  • अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

    अन्तरिक्षबाट देख्न सकिन्छ इतिहासको सबैभन्दा ठूलो तीर्थयात्रीका लागि भारतकाे तयारी पुरा

  • भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

    भारतले नेपालकाे १ हजार विघा जग्गा मिचेकोमा झलनाथ खनाल काे आपत्ति सरकारलाई छैन मतलव

  • पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

    पोखराकाे सरकारी वकिल कार्यालयमा रविको बयान जारी

  • सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु

    सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु