समाचार

सामाजिक सञ्जाल मा स्क्यामबाट बच्नका लागि ग्राहकवर्गलाई टेलिकमको अनुरोध


erastriya बुधबार, पुस ०३, २०८१

नेपाल टेलिकमले आफ्नो नाम र लोगोको दुरुपयोग गर्दै सामाजिक सञ्जालमा फैलिरहेको स्पाम स्क्यामबाट बच्नका लागि ग्राहकवर्गलाई सचेत रहन अनुरोध गरेको छ। “नेपाल टेलिकम क्रिसमस गिफ्ट” नाम दिएर पुरस्कार दिने दाबी गर्दै स्क्याम लिङ्क फैलाइएको पाइएको छ।

यो स्क्याम लिङ्कको डोमेन नेम अविश्वसनीय र असत्य छ। लिङ्क खोल्दा प्रश्नको उत्तर दिएर पाँच हजार रुपैयाँ जित्न सकिने दाबी गरिएको छ। यस्ता स्क्याम लिङ्कहरू सामाजिक सञ्जालमा, विशेष गरी फेसबुक ग्रुप, म्यासेन्जर, र अन्य प्लेटफर्महरूमा फैलिरहेका छन्।

नेपाल टेलिकमले सबैलाई आफ्ना सेवाबारे अद्यावधिक जानकारी प्राप्त गर्न केवल आधिकारिक ब्लु टिकसहितका फेसबुक पेज र एक्स जस्ता सामाजिक सञ्जालमा रहेका सूचनामा भरोसा गर्न आग्रह गरेको छ। साथै, कम्पनीको आधिकारिक वेबसाइटलाई आधार मानेर मात्र जानकारी प्राप्त गर्न अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

बैशाख ०४, २०८२

न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

बैशाख ०४, २०८२

खराब आचरण : पतनको मार्ग
खराब आचरण : पतनको मार्ग

चैत १८, २०८१

संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस
संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

चैत १८, २०८१

ताजा अपडेट

  • ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    ललिता निवास प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको …

  • न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्यागिन्

    न्यायका लागि भौँतारि रहिन न्याय खोज्दाखोज्दै प्राण त्या…

  • एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले पराजित

    एकदिवसीय शृङ्खला : नेपाल अफगानिस्तानसँग एक रनले परा…

  • खराब आचरण : पतनको मार्ग

    खराब आचरण : पतनको मार्ग

  • संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

    संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

  • यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु

    यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण…

  • सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

    सङ्घीय संसद्को दुवै सदनका बैठक आज, यस्ता छन् सम्भावित …

  • त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

    त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानम…