राजनीति

एमालेले लिनै नमिल्ने ‘राजनीतिक नियुक्ति ’ बाट पैसा कुम्लाउदै


erastriya आइतबार, असार ३१, २०८०

एमालेले निर्वाचन आयोगले तोकेको शीर्षकभन्दा बाहिर गएर आम्दानी गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयबाट दलहरूको आयव्ययको अनुसन्धान गर्न खटिएको टोलीले तयार पारेको प्रतिवेदनमा एमालेले तोकेको शीर्षकभन्दा बाहिर गएर २५ लाख ३१ हजार ५६० रूपैयाँ संकलन गरेको उल्लेख गरिएको छ ।

आयोगमा आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन बुझाएको एमालेको प्रतिवेदनमा ‘राजनीतिक नियुक्ति’ शीर्षकमा २५ लाख ३१ हजार ५६० रूपैयाँ लिएको देखिन्छ । राजनीतिक नियुक्तिबाट रकम संकलन गर्न नपाइने व्यवस्था आयोगले गरेको छ ।

निर्वाचन आयोगबाट तोकिएको लेखा ढाँचा अनुसूची ८ मा राजनतिक दलले आफ्नो आयव्ययमा सदस्यता शुल्क, नवीकरण शुल्क, बिक्रीबाट प्राप्त आय, ब्याज, सदस्यबाट प्राप्त सहयोग, आर्थिक सहयोग लिन सक्ने भनिएको छ । ‘एमालेले असम्बन्धित शीर्षकमा आय देखाएको सम्बन्धमा यस्तो कारोबारमा नियन्त्रण गरिनुपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0

प्रतिकिर्या

थप समाचार

अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु
अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु

२ घण्टा अघि

माधव नेपालबिरूद्द भ्रष्टचार मुद्दा दायर सांसद पद निलम्बन
माधव नेपालबिरूद्द भ्रष्टचार मुद्दा दायर सांसद पद निलम्बन

५ घण्टा अघि

सहमति नहुदाँ प्रतिनिधि सभा बैठक बस्न अझै समस्या
सहमति नहुदाँ प्रतिनिधि सभा बैठक बस्न अझै समस्या

१ दिन अघि

मन्त्रि परिषदको निर्णय सार्बजनिक
मन्त्रि परिषदको निर्णय सार्बजनिक

१ दिन अघि

ताजा अपडेट

  • अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु

    अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृह…

  • मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृति, ८१ किमी लामो हुने

    मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृति, ८१ किम…

  • ललित निवास छानबिन संयोजकले भने, ‘अन्य केशहरुमा पनि अख्तियार अघि बढ्न सकोस्'

    ललित निवास छानबिन संयोजकले भने, ‘अन्य केशहरुमा पनि…

  • माधव नेपालबिरूद्द भ्रष्टचार मुद्दा दायर सांसद पद निलम्बन

    माधव नेपालबिरूद्द भ्रष्टचार मुद्दा दायर सांसद पद निलम्…

  • सम्पर्क बीहीन भए रवीन्द्र मिश्र र धवल शम्शेर, जिम्मा लिएका वकिललाई ५० हजार जरिवाना

    सम्पर्क बीहीन भए रवीन्द्र मिश्र र धवल शम्शेर, जिम्मा लिए…

  • संसारको सबैभन्दा पुरानो होटल, जाे ५२ औं पुस्तासम्म चलिरहेछ निरन्तर

    संसारको सबैभन्दा पुरानो होटल, जाे ५२ औं पुस्तासम्म च…

  • आजको राशिफल: २०८२ जेठ २२ गते बिहिवार

    आजको राशिफल: २०८२ जेठ २२ गते बिहिवार

  • कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अमेरिकाले गर्‍यो खुलासा

    कोरोनापछि अब चीनले बनायो नयाँ भाइरस ‘फुसेरियम’, अ…