शुक्रबार, फागुन ११, २०८०
जर्मनीको संसदले मनोरंजनका लागि गॉजा वैध गर्ने ऐन शुक्रबार पास गरेको छ। युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीले गॉजा वैध गरेपछि यसको प्रभाव पूरा युरोपभरि पर्ने निश्चित छ। जर्मनी युरोपमा गॉजा वैध गर्ने दोश्रो देश हो। पहिलो माल्टा हो।